Posted by: gaalab August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
खै, तीज आउन ला'छ क्यारे! मिस त हामीसँग बिदै नमागी माइततिर लाग्नुभा' हो कि? ए भउते र दादा, मिसको माइती पनि स्याङ्जातिरै हो भन्नी सुन्या' थीं; वालिङ् बजारतिर बसबाट ओर्ल्या देखेनौ? अस्ति राति पटका-सटका पनि पड्काइयो गाँठे! क्या मज्जा भो।
Read Full Discussion Thread for this article