Posted by: Birkhe_Maila August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
हो र नमे? साँच्चै हो र भन्या? होला पनि.....सानै देखि तो जुरेली चण्डाल्नी थि, एसो जिस्काओ कि "भुत्ल्याइदिम?" भनेर भन्ति...अइले पो देखिओ...च्व च्व भउते.. हा....अइले पो बुडो भओ रे हे सोह्र बर्से उमेरैमा मै पनि झिल्के हुँदाहुम अइले पो बुडो भओ रे.. काँ हो नानी घर तिम्रो काँ हो मइति मावलि नानी त रैछौ हाम्रै गाँवली...
Read Full Discussion Thread for this article