Posted by: CaMoFLaGeD August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
गोताएँ दाई यो "गोरुको जस्तो बुद्दि होस" भनेको चाँहि के हो नि? हा हा हा!! म हाम्रो घरमा भा'का सबै गोरुहरु सम्झिदै कुन चाँहि को बुद्दि कस्तो थियो भनेर सोचिरहेको छु। अत्ति हसाउनु भयो।
Read Full Discussion Thread for this article