Posted by: Tyra August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
ल हेर एक् से एक् घुर्कि देखाउने ! सहिलाजि घुर्कि होइन बरु मिस् लाइ फकाएर ल्याउने जुक्ति निकल्नुस् न :-) मिस् नभएर सुन्य भा हो , म बोलाउथे क्यारे मलाइ त छेउ म पर्नै डर् लग्छ मिस् को होम्वोक् गरिस् कि छैन ? भन्नु हुन्छ अनि । होम्वोक् गर्या भए त जान्थे ,लौ :p तै नि यहि बाट् कराउ है त लुकेर मिsssssssssssssssssssस् !!!!! छिटो आउनुस् न इस्कुलाँ .....
Read Full Discussion Thread for this article