Posted by: sajhabusaima August 9, 2006
Happy Rakshabandhan and Janai Purnima !
Login in to Rate this Post:     0       ?        
दान बद्धो बलिराजा ........................ लामो दुरि तय गर्दै पलम्स्टिड मन्दिर गइयो जनै र डोरो बाध्न भनौ वा आज यहि चाड मनाउन तर खुसि को कुरा चिनेको मान्छे धेरै भेटियो (लगभग २०० नेपालि) , अझ त्यस माथि पनि एकजना दाजु का गएर क्वाटि को झोल खादा त कतै नेपाल मा नै छु कि जस्तो आभाष भयो तथापि आफ्ना दिदि बहिनि को हात को राखि छुटेर हात खालि रहे पनि। जे भए पनि सम्पुर्ण साथि मा यो चाड को उपल्क्षमा हार्दिक मंगलमय शुभ-कामना । हा्यापी रक्षाबन्धन ।
Read Full Discussion Thread for this article