Posted by: floraj August 9, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
बास पाउन थालेदेखि तिम्रो बाहुपासमा हरेक पल तिम्रो दास बन्न थालेको छु!! प्रत्येक गाँस अनि मेरा हरेक साँसमा तिम्रो सहवासको आश गर्न थालेको छु!! त्यसैले त आजभोली, जिउँदा लाशहरुको रासमा एककिसिमको तमास हुन थालेको छु!! नझुक्किनु, तिमी = Jack Daniels :पि
Read Full Discussion Thread for this article