Posted by: Foe_4_mysty August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
क्यार्दै छौ है गाम्ले हो ? कस्तो भयो तिमीहरुको रक्षा बन्धन दिवस् ? आफ्नु गाममा त निकै रमाइलो भयो नि । २ वटा दिवस् एकै दिनमा, जनै पुर्ने र न्याश्नल डे! ************************************* >>>ओइ मिस्टे के को हलिडे हो तिम्रोमा? ल मोज गर।.... प्रिती, हाम्रा गाममा आज जनै पुर्ने र न्याश्नल डे, तेइ भएर होलिडे क्या । ************************************************** >>>खै यता कहिले आइपुग्नुभा होला र?.... अनि गालब बुरो, म पुग्याँथें निप्पोन पनि, तर ट्रान्जिटको लागि मात्र! ************************************** जिम्माल बा, दिम दिम्, दामि जाँदै छ!
Read Full Discussion Thread for this article