Posted by: rickynepal August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
कामबाट साझामा चियाउने मूक दर्शक पनि चिच्याउन सक्छ, पानीमा ओढ्नै नमिल्ने च्यातिएको छाता पनि मर्मत गरे बन्न सक्छ खियाले कालै भएको जस्ता पाता पनि हुलास् को जस्ता पाताले टालिन सक्छ तर यो worldmapले साझामा कसरी कबिता लेख्न सक्छ ?? Mind nagarnu hai worldmap this is just a kabita
Read Full Discussion Thread for this article