Posted by: world_map August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
कामबाट साझामा चियाउने मूक दर्शक हुँ म घर पुगेर चैं चिच्याउने बम बर्सक हुँ म। :P पानीमा ओढ्नै नमिल्ने च्यातिएको छाता हुँ म खियाले कालै भएको जस्ता पाता हुँ म। लौ जा, बल्ल अलि बोल्ने मौका परो, मौकामा चौका हानेको। सबको एक से एक गैरा' रैछ।
Read Full Discussion Thread for this article