Posted by: Birkhe_Maila August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
गर्लफिरेन्डलाई झटारो- :):) पाएँ भन्दैमा नलगाऊ, कडा घोच्ने भुत्लाको ज्याकेट हुँ म पिउन नखोज प्यास लाग्दैमा, खालि फ्रुटीको सडकमा पड्किने प्याकेट हुँ म एक ठाउँमा राख्न नखोज, सधैँ हल्लिने ब्याडमिन्टनको र्‍याकेट हुँ म कनेक्सन मिलाउन नखोज, ४४० भोल्टको फुटेको सकेट हुँ म के के न पाउँला भन्ठान्छौ, के घाँटिमा झुन्डिएको १० तोलाको लकेट हुँ म???
Read Full Discussion Thread for this article