Posted by: John_Galt August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
ओए होए भऊते ज्यू क्या मारा आपने तो मन्दीरमा बालेको तिमीले एक धुप हुँ म मरेर हैन, मर्नै नसकि बाँचेको भुत हुँ म। अलिकति अरु - बाँचेर प्रिती साँचे पनि, मरेर प्रेतै भए पनि बदनाम भएछु तिम्रो प्यार मा, हेरन अब त कपूत हुं म।
Read Full Discussion Thread for this article