Posted by: Poonte August 8, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
भो त अब फेरि? झगडा अरे हो त? मन को बिचार पोखेको पो त! माने नमाने। मतिराँट रिसानि भा’ भे मरिजाम, लु! अरु कोई रिसानि भा’ भे चईं माफ पाम् के रे! बरु, चोट माउनी त कुरै भएन के रे, आफू त मुखले मनको कुरा बोलेनि हातै हालेर लड।ने कालको हैनम् के रे। भउतेको डोकाँ चईं स्वाङ् पार्दै अईया र आत्थु अर्दै चड्नि मौका छोप्न परो! घर सम्मुन आनन्दले बसि बसि पुगिन्थ्यो कि? एक फेर त बोकाम्ने पर्नि हो के रे भउते काजीलाई यो ज्यान! तेस्तरी उसैको लागि भुनेर साली छोड्द्‌या छ! मास्टर्नी नानी कता जानु भएछ, साँच्चै? फकाम्नै पर्नि भए, अब यो बुढो गरिबको के छ र? आज बिहान मात्रै मट्याङ्ग्री पोथीले पारेको ठुल्ठुलो तिन्टा अण्डा छ के रे! पोच बान’र ल्याईदिम्? गुलियो च्या बनाम्ने काम चईं भउतेको! सालीको हाते घराँ भा’को दुई पोको चिनी सबै उसैलाई पठाईदेको थेम् के रे। अन्केरे, तितटरी र पिरती बुईनी! “+” भुनेको त जोर्नि रे। “‌‌‌+++” भुनेको चईं के नि? तीन्फेर जोर्नि? २ +++ १ ‍= ५? अचेलको हिसाब नि के के हो के के। पिसाबै आम्नि त नि!
Read Full Discussion Thread for this article