Posted by: Tyra August 8, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
रोल्न् २२ हाजिर् मिस लौ त्यो + - जस्ता कुरा त अङ्क हरु जोड्न घटाउने मात्र होला जस्तो लाग्थ्यो इस्कुलाँ मिस् ले पढाउदा तेइ भे'र हामि केट्केटि (मिस् पनि )हुर् अचम्म म पर्या हुम् के रे। लौ यहा त कुरो ठुलै पो होला अस्तो छ ,मिस् कता जानु भे'छ्, मिस् मिस् बन्द अर्नु परो यो हजुर् ले उठाएको कुरो हाम्लाइ आइले अङ्क को मात्र + -पढाउनु भे' हुन्छ ।
Read Full Discussion Thread for this article