Posted by: Birkhe_Maila August 8, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
...............यति भन्नुको अर्थ यो होईन कि समाजमा रहेका हरेक अश्लिलता नाङ्गो र खरो रुपमा प्रस्तुत होस्। यसको निम्ति कहिले “metaphore” को प्रयोग गर्न सकिएला, त कहिले “censor” को। साहिलाले “sensitive” पाठकहरुलाई.......................... तेस पछि पुन्टेदाईले के के हो मिठो मिठो कुरो अरे गाम्लेओ, म त सुनेओ सुनेइ भ'को। जे कुरो नि हो अस्तो लाउने गाँठे! एसपाली हाम्रो गामको पर्धानमा ( माफ पाम आफु ठिटो छँदा गामको चुनाउ जित्नेलाई पर्धान भन्ते के रे आजकल के भन्छन था छैन ) पुन्टे दाईलाई उठाए कसो होला? :):)
Read Full Discussion Thread for this article