Posted by: Deep August 8, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
थपिदीम त म पनि? लुकाएर बिर्सेको तिमीले एक प्रेम पत्र हुँ म सम्झेर लुकाएको तिमीले एक अचुक अस्त्र हुँ म लेखेर मेटेको तिमीले एक चाहना हुँ म मेटेर लेखेको तिमीले एक बहाना हुँ म क्षितीजमा बोलाएको तिमीले एक तुफान हुँ म प्रतिबिम्बमा देखेको तिमीले एक उफान हुँ म
Read Full Discussion Thread for this article