Posted by: nepalean August 7, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
साइलाको ठाम त त्यो के रे ठैव भन्दा उत्तर परेच हैन त? तिम्रा गाम मा त त्यो खम्वा सारै ठुलो भर दाल पकाउदा कुकरमा पनि रेडियो बज्च भन्ते केरे अब तिमि नै भन । आजकाल त मुबाइलको टावर पनि छ यार तिम्रो गाममा। म एक चोटि तिम्रो गाम काटरे गको त ले ले पो पुग्यो । तिम्रो गाममा त कालो पिच रच तर त्या त रातो पिच थियो यार, सारै चिप्लो ।यसो गाम बिहार गरुम भनेको त , मेरो भटभटे त भैसी चिप्ले जस्तै अरेर कान्लामुनि गओ के रे ।
Read Full Discussion Thread for this article