Posted by: Foe_4_mysty August 6, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु! कस्तो तयारी भैरा' छ त महोत्सव् को लागि? कुम्लेको सपना कति खतरा, राम्रो प्रयास कुम्ले! यस पाली फस् भएस् किलास् मा! बिर्खे जिम्माल को दोहरि दामि छ, ल ल जिम्माल भोलिको दिन भरि दोहरि गाउने भाग हजुरको भयो! आज छुट्टीको दिन मा पनि के को हाजिर हैन?
Read Full Discussion Thread for this article