Posted by: Nepal ko chora August 4, 2006
Mero Ghyampe Balloon...!
Login in to Rate this Post:     0       ?        
मिल्यो नि कुम्लेदाइ किन न मिल्नु माहाकबिको त्यो बाल कबिता मेरो मानसपटलमा अझै ताजा छ। उपर दलिनमा गौथली बस्दा, तल तिर उस्को मैला खस्दा, म उठे रिस ले सहसा जागी त्यो गुड भत्काउनको लागी । अरु चाइ याद भएन। :P
Read Full Discussion Thread for this article