Posted by: Birkhe_Maila August 4, 2006
निलकण्ठे गनथन
Login in to Rate this Post:     0       ?        
जोनजी, राम्रो कुरा उठाउनुभयो, शायद साझामा पहिला पनि यस विषयमा कुरा उठेको हुनु पर्छ। मैले अहिले सम्म अमेरिकामा नेपालि किताब कसरि किन्ने, र साझा प्रकाशन, रत्न पुस्तक भन्डार लगायतका प्रकाशकहरुको किताबहरु यहाँ उपलब्ध छ कि छैनन् थाहा पाउन सकेको छैन (केहि अंग्रेजिमा लेखिएका पुस्तक बाहेक)। बिदेशमै रहेका नेपालिहरु द्वारा लेखिएका केहि पुस्तकहरु त अनेसास (inls) बाट किन्न मिल्छ (जस्तो नेपे दाईको पुस्तक)। शायद अनेसास सङ्ग आबद्ध व्यक्तिहरुलाई केहि आइडिया छ कि?
Read Full Discussion Thread for this article