Posted by: Poonte August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
धत्! जय शिव, शंकर, महादेव, कैलाशपति, पशुपति, भोलेनाथ!!!!!!!! कुन चईंले कुन बेलाँ मेरो ईस्पिकर को भलुम म्याक्सिमम् अरेर राख्देछ! भउतेको बाजा पिले अर्दा त ब्रम्हाण्डै बिस्फोट हुन ला’ झैं अरि बज्यो, गाँठे! मेरो कोठा को सिलिङ् नै चर्कियो के रे! राम, राम, राम, सिताऽऽऽऽऽ पोई! सातै गयो! अनि के रे तो त हाँरो पुलिस बेन्डले बजाको हो कि के? पुलिसाँ हवलदारको जागिर खा’को हो, भउते? अस्ति देखुन् रिसानी भा’छ कि के? हाई हेलो नि छैन अचेल त। झन् नाता गाँसेसि त मिलि जुलि ससुराली जान हुन्थ्यो के रे! ए, तितौरी! गाली ग-यो पो भन्छे बा! अब, बड्डे भनेसि बुढी हुँदै गईनौ त? तेसैले पो! झन् जति पाको भो उति बुद्धि पलाउँछ भनेर पो! अब, म आफ्नो कपाल सिनितै भै सक्या’ले, अर्काको कपाल फुलोस्, झरोस् भुनेर गाळि अर्छु के? बरु, पार्टि सार्टि कता हो? ठेगाना पाम् त! म मिनि मोपेड कुदा’र तुरुन्तै आम्छु! फिरिरिरिरिरिरिरि अर्दै!
Read Full Discussion Thread for this article