Posted by: Birkhe_Maila August 4, 2006
निलकण्ठे गनथन
Login in to Rate this Post:     0       ?        
जोन गाल्टजीले सबै खालि ठाउँहरुमा उपयुक्त शब्दहरु राखेर १० अङ्क प्राप्त गर्नु भएको छ! :) बधाई छ! राजा हरिशचन्द्रजी, कुनै कुनै कथाको हरफ कहिले पनि मेटिँदो रहेनछ, मलाई याद थिएन यो 'मसिनेको सङ्का' को हो भनेर,सम्झाइदिनु भएकोमा धन्यवाद् ल अब तलका साहित्यिक लेखका पछाडि लेखक भर्नुहोला- (यसमा पनि एउटा मिल्दा एक नम्बर सबै मिलेमा १०) :) चपाइएका अनुहाहरु (......................) तिम्रि स्वास्नी र म (.......................) तोरि बारि बाटा र सपनाहरु (....................) मुलुक बाहिर (....................) कुन्जिनी (.....................) आँखिझ्याल (....................) लेखकहरु- लैनसिंह बाङ्देल, लक्ष्मि प्रसाद देवकोटा, मनु व्राजाकी, दौलत विक्रम बिष्ट,पारीजात, पोषण पाण्डे
Read Full Discussion Thread for this article