Posted by: John_Galt August 4, 2006
निलकण्ठे गनथन
Login in to Rate this Post:     0       ?        
लु हाम्पनि थपिदिउ - तेस्तो लबस्तरो पातकी मोरालाई के भन्नु, घरमा अंगालोभरकी स्वास्नि हुँदा हुँदै अन्त उरन्ठेउलिहरु ङ्ग नारिन जाने बजियालाई अर्ती दिनु बनेको भालुलाई पुराण सुनाको जस्तै हो।"
Read Full Discussion Thread for this article