Posted by: Birkhe_Maila August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
धन्यवाद् थुल्ननि, मेलो लागि धेलै रामरो कके बनइदेकोमा :) हन भरे के जाति पार्टि छ रे? म बुडालाई चाइँ नभनेओ? हरे पुन्टे दाई चाइन्जो आफ्नै जमानाओ आशिष दिनु भएछ.. लु तितौरी, सलमान खान, बिल गेट्स, आइन्सटाइन सपै को गुण भएको पोइ पाएस :)
Read Full Discussion Thread for this article