Posted by: Poonte August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
अब त बुईनी ठुली भई बोल्दा पनि बोल्दिन हेर्दा पनि हेर्दिन पर्नु पिर परो दाईलाई पर्नु पिर परो! लौ, तितौरी नि तरुणी भई के रे अब। ज्वाईं खोज्नको टेन्सन आईलागो! लु, तितौरी शुभकामना छ के रे मेरो नि! अझै ठुली भएस्। राम जस्ते पोई पाएस्। ३ छोरा, ३ छोरीको आमा भएस्। कपाल फुलाएस या झारेस्। दाँत झारेस् चाउरी परेस। अनि, अनि…जे सुकै गरे/भए नि…नमरुन्जेल यो दाईको माया नमारेस! ह्यापि बड्डे टु यू! तो केक सेक त खान्न, बुईनी म त। बुढेसकालाँ सुगर होला फेरि। बरु, कुम्लेले मारेको माछाको पिऽऽऽऽऽऽऽऽरो झोल संग ढेंढो खान पाए हुन्थ्यो के रे!
Read Full Discussion Thread for this article