Posted by: Birkhe_Maila August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
आहा.... क्या मिठो केक..अझै मुख गुलियो भैराको छ...अरु छैन तितौरी? सान्नानि आइछिन्..... झन्डै मैले त्यो बाँकि भएको केक पनि बाजाइसकेको..:) हुन्च थुल्ननि मेरो बडे आउदैच, अब साथि बरसको हुनि बेला भो रामरो केक बनाइनेद हइ? :)
Read Full Discussion Thread for this article