Posted by: nepalean August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
अग्ला महल, चम्किला बत्ति चिल्ला गाडी, मान्चेको तांति स्वार्थ दुनिया, पैसाको पछि अन्यौल बाटो, उराट बस्ति न कोइली गाउछे, न हिमाल हास्छ न छिमेकि संग, मितेरी गास्छ निर्जिब दुनिया, बाचेको नाटक कर्कश हासो, शहरको नाटक
Read Full Discussion Thread for this article