Posted by: Miracle August 3, 2006
Chari ko bilap
Login in to Rate this Post:     0       ?        
~ वर्षा याम, एकदिन, ठुलो पानि प-यो! काला काला, बादलुले सेता, गेडी झा-यो!! झ्याम्म झुम्म, रुख थियो, घर देखि पारि! त्यही रुखमा, गुँड लगाई, बस्थे दुइटा चरी!! चुटन सम्म चुट्यो आज पार्यो चिलबिल बतासले हाँगो, लाछी, गुँड पुग्यो तल ! अरु थपौ है कसैलाइ थाहा छ भने ।
Read Full Discussion Thread for this article