Posted by: miss_ me August 3, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मलाई मन् पर्छ के यो कथा त्यसैले देख्ने बितिकै पढ्न बसिहाल्छु :) ओकेजी, 'गाउँबाट शहर पसेको मानिस केहि नबुझेको त पक्कै पनि हुन्छ तर मन्जु मलाई माफ गर है मा यि पात्रहरु जो तपाईले राख्नु भएको छ उनिहरु अलि बढि निर्दोष भएनन् र? त्यो पनि १० कक्षा पास पछि पढनलाई शहर पसेका ' छुच्चो मुखले प्याच्च बोल्नेबानी छ के, जान्ने भएकोमा माफ पाम् है
Read Full Discussion Thread for this article