Posted by: Pretty August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
ए तिरु हुन्छ हुन्छ खेल फिलिम्मा। राम्री चिटिक्क छँदै छौ क्यार नाच्न नि आइहाल्छ। फिलिम् को शूटिङ मा बिजि हो तिमि? ल ल हामी ल्याइदिउँला काफल तिम्लाई नि। ए ठुल्नानी हिँड् है जाम्। अनि चित्रे खै त ठुल्नानी अचेल्? :D
Read Full Discussion Thread for this article