Posted by: CaMoFLaGeD August 3, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
मोशन ब्रो,
मलाई साँच्चि थाहा छैन। कस्सम!!
थाहा भाको भए ब्रोलाइ स्योर भन्थे। क्या ब्रो पनि कस्तो गार्हो गार्हो प्रश्न गर्ने भन्या। तर ब्रो प्लिज माइन्ड नगर्नु है म साथीहरुलाई सोधेर भए नि भन्छु के।
म साथीहरुलाई सोधेर आइहाल्छु है? तपाईँ बसिराख्नुस ल!
(Just Kidding)
:डि