Posted by: Tyra August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
लौ कुम्ले नि के भा'को? अब फिलिम् हेर्नि र खेल्नि फरक् फरक् कुरो होइन भन्या ।मुइले फिलिम् खेलि भने तिमि नि हेर्लाउ नि चुप लाग ऐले लाइ ।चौतारी क सपै गाम्ले हुर् त्यो मोरि कालिकलुटि औरेजि तितौरि हेरेर चाउतरी मा नाऔलान् भनेर पो मुइले नेपालि गाउले तितौरि को फिलिम् को कुरा गर्या लौ तिमि पुनि कुरो नबुझि :D । अनि फेरि म कहा त्यो "सेक्या बडि" गर्चु त नि , म त "देउरालि को चौतरी मा...... "भन्दै पो नाचौम्ला नि। ठुल्नानि ,म त कस्तो बिजि छु आज काफल् मलाइ नि दिनु ल तिमेरुले टिपेको :-)
Read Full Discussion Thread for this article