Posted by: uptowngal August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
वीरखे दाई आज काफल तिप्न जाने मन त थियो तर यो तितैरी मोरी फ्लिम सूतीनग मा बियस्त छ । एक्लाई जानु भने बन मा बाग भालु को दर लाग्छ । हो नि मैले हिजो नै पून्ते दाई को आँखा खोल्ने कोशीस् गरेका थिय । तर उहाको आँखा खुलेन । ठुलि भाउजु ले खोल्दिनु भो देखेर खुशी लाग्यो ।
Read Full Discussion Thread for this article