Posted by: nepesahila August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
आइते, युरोप दर्शन गर्दा गर्दा आंखा नी कमजोर भो कि के हो? हाम्रो पुरानो इनिन्नियर नमेले गरेको यत्रो मिनेतको जस चाहि मैले पाउने। आफ्नो यत्रो खुबि भा भे त भैहाल्थ्यो नी। चौतारी बनाउने नमे हो, साहिला हैन।
Read Full Discussion Thread for this article