Posted by: Tyra August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
धेरै धेरै धन्यबाद् नमे लाइ नया चौतरी बनाएको मा । जिम्माल् बा , हजुर् पुनि! हिहिहि.....,कहा मेरो नाम् मिलेछ भनेर तेस्को औरेजि भेडियो हेर्नु भएको त, त्यो त नखर्माउलि छे नि , नाम् मात्रै मेरो अस्तो । सान्नानि तिमि म सँ रिसायौ लौ ,मैले त पुन्टेदा लै खुसि पार्न मात्र भनेको भौतेदाइ लाइ भकुर्या बेला तालि बजाउने भनेर ,तिमि त रिसाइछौ ।लौ होइन है ख्याल् ख्याल् म भनेको ल । रोल्न्२२ हाजिर् मिस्
Read Full Discussion Thread for this article