Posted by: uptowngal August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
पून्ते दाई बल्ल तपाईं को घैतो मा घाम झुल्क्यो जस्तो छ नि । अस्तै देखि मैले भन्दै थिएनी यो जुरेली को पछी नलग्नुस् भनेर । ठुलि भाउजुले लौरा ले खुतो भाँच्ने गरी हाने पछी मात्र तपाईं को आँखा खोल्यो । आफ्नो बुइनी को कुरो सुन्नु भाको भए आज ठुलि भाउजु को कुतै त खानु पर्दैन थियो । लात को भुत बात ले नमान्ने भनेको तपाईं जस्तो नै हो ।
Read Full Discussion Thread for this article