Posted by: Birkhe_Maila August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
लु गालउ, ग्वाँचे भेडिओ त हेर तर तो के जाति अउँरेजी टिबिओ भेडिओ चाइँ नहेर है? अस्ति हाम्री तितौरी नानिओ नाम आओ अउँरेजी भेडिओमा, लु होला त नि, हाम्रै तितौरि देखिने होला भनेर जिम्माल्नि बुडि र म ससर्केर हेरेओ...राम राम राम!!! ".... लाई भन्दा देख्नेलाई लाज" भनेओ अस्तो भो। नाउँ मात्तै हाम्रो तितोरिओ चोरेओ रेछ, मुन्छे त लबस्तरी रेछे। काँ कि हाम्रि बुझ्झकि तितौरी काँ कि तो अउँरेजि भेडिओको Tyra..
Read Full Discussion Thread for this article