Posted by: Poonte August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
सुईईईईईईईईईई! भारी बिसाम् पईले त! सालीको भारी त बिसाई हालेम् के रे, अब रोजम् फेरि कस्को भारी उचाल्नि हो! ;) हन, भउते काजी कता हरायो फेरि? जाऊ, जाऊ केटा हो! खबर पु-याईदेऊ त, पुन्टेले साली को हात उसैलाई सुम्पिने भा’छ भुनेर। खबरै पा’छैन कि के हो? कतै फेरि अरुले नै भकुरी सके त छैन, कठै काजीलाई? अस्ति अस्ति कुम्लेसंग नि भिड्न भिड्न ला’थ्यो, सायद तै तितौरीको कुरोले हो कि? यै हो मौका भुनेर मेरो नाम पार्न फेरि कुम्लेले त सेकेन भउतेलाई? नयाँ चौतारी बनाम्नि नमेको कल्याण होस्! बाह्र छोराको बौ र तेह्र नातीको बाजे होस्! अनि, सात्टा स्वास्नीको पोई! :p
Read Full Discussion Thread for this article