Posted by: Gautam B. August 2, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
राम्रो छ नमे, धन्यवाद। चौतारी चिनेका पुन्नेले तेरो पनि घरबार होस्, लालबाला जन्मिउन्, डाँडाकाँडा ढाकुन्! भउते र पुण्टे दाइको कुस्ती पर्ला र ताली पिटेर रमाइलो हेरम्ला भनेको, पुण्टे दाइ डराए जस्तो छ। अब गाइजात्राको दिन कल्लाइ लडाउने होला हँ?
Read Full Discussion Thread for this article