Posted by: miss_ me August 2, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
प्रीती र ठुली ओर्जिनल् नाम् त के हो मलाइ नि था छैन सायद यो स्थानिय नाम् होकि?? हामी सiनो हुदा निकै खाने गर्थेउ के। वनमा सानो सानो वोटमा फल्ने यि जगंली फल् हरु निकै मिठो हुन्छन् । काफलको वोटको चाहिँ था'छ जस्तो लाग्यो हजुरलाइ अनि अर्को नि हुन्छ ऐसेलु भन्ने त्यो पनि साह्रै मिठो हुन्छ ह्य अंम्रीकामा त ऐसेलु निकै महंगो पो हुनेरे'छ :):)
Read Full Discussion Thread for this article