Posted by: Pretty August 2, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
रोल नम्बर ५ सान्नानि --> हाजिर् मिस --> हाइ प्रिती हाउ आर यु डुइङ? (अस्ती मिस् ले सिकाउनु भा' औंरेजिको प्रयोग अरेको क्या;) आम फ्यान थान्कु मिस्टे। --> त्यो पल्लो गाम्मा पनि छे क्या एउटि सान्नानि भन्ने ए कुरो तेसो रहेछ ल ठिक छ ग्वाँचे। मानेको कबितालाई त माने मैले नि, गज्जबको छ। ठुल्नानी के छ तिम्रो? टिकट किनेउ त? मिस साच्चै के हो त्यो चुत्रो र करौति भन्या?
Read Full Discussion Thread for this article