Posted by: uptowngal August 2, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
माने = मनेपालीकेतो लु हेर हाम्रो मास्टरनी दिदी को फोटो तासेको । मास्टरनी दिदी स्कुल मा बिरामी छ आउन सक्दिन बनेर आफ्नो खेता साथि हरु बतुलि काम् गर्दै रैच। मस्तेर्नि दिदि त येस्तो अनि हामि कस्तो हुनु त। चोर् त पकदिएछ। अनि भाउते ले कुत्त्ने हुरु लै फैल् पर्दिने रे। मैले त कुत्तिन। खै कस्ले कस्ले कुत्तेका हुन आफु त आखा चिम्लिदै बसेको थिये। मस्तेर्नि दिदि मलै चै फैल् नपर्दिनुस् है पिलिज्। माने तिम्रो कबित धतै रम्रो लग्यो। फेरि फेरि येस्तै कबित फुरदै गर्नु। Roll# 6 thuli hajir miss
Read Full Discussion Thread for this article