Posted by: sajhabusaima July 31, 2006
Login in to Rate this Post:
0
?
यो संसद को नाटक देखेर पनि तिन छक हुनु छ । हिजडा हरु को समाज लाइ खुरुक्क खारेज न गरेर कहिले यो प्रस्ताब पास रे कहिले त्यो पहिला संबिधानसभा को चुनाब मा जानु पर्छ , नत्र भने उहि नेता उहि चोर को राज्य । यो सब नाटक बन्द गर हे पानि मरुवा हो।
नाटक हेर्दा हेर्दा जनता पागल हुने भैसके कि प्रजात्नत्र दबाउन खोज्ने हरु लाइ कार्बहि गर्ने भनेको खै कति जना परे त , अनि के प्रधान सेनापति चाँहि मान्छे होइन उसलाइ छुट।
सरकार मा बसेका भुस तिघ्रे हरु तिमि हरु सँग सिमित समय छ यो कुरा ख्याल गर।