Posted by: Gautam B. July 30, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
नेपे गुरु, त्यो अघिल्लो शेर "-----आफैँ दूरी रहेछु म!" त असाध्यै मन पर्छ भन्या। माष्टरपीस भन्या यस्तै होला। मलाई पनि खड्कियो, भउते गुरुले औँल्याएको ठाऊँ। शेरको बनावट मिलाउन र अझै लगातार दौडिरहेछु भन्ने अर्थ दिन "दगुरि-दगुरिरहेछु" भन्न खोजेको हो?
Read Full Discussion Thread for this article