Posted by: gaalab July 28, 2006
Login in to Rate this Post:
0
?
लौ न गाउँले हो!
पुन्टे दाइले गुहार मागेका हैनन भन्या? भाउजूले हो कि धोबिनीले हो तालुमा आलु प्रहार गरेजस्तो छ। ऐया आथ्थु गर्दैछन् त!
जाम् जाम्। के भा'रच बुझ्न जाम्।