Posted by: Birkhe_Maila July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
हा हा हा साइँला "..मेरो निन्द्रा' काल किन बन्न खोज्छ्यौ, चुप ला'र घर गए त भै गयो।.." ****************** ग्वाँचेजी, तपाईँ त ६ ६ महिनामा मात्र साझामा झुल्किनुहुन्छ नि? कति परदेश बस्नुहुन्छ यतै गाम मै सरुम अब। भुन्टिको याद साह्रै मिठो संग राख्नुभो! ********** खुईययय...... घाम पनि कस्तो लाउन सक्या होला। ए पुन्टे दाई, रोपाईँ सकियो? सुर्ती माडम् माडम्, सुर्ती च्याप्दै कुरो अरुमला।
Read Full Discussion Thread for this article