Posted by: Dada_Giri July 28, 2006
Login in to Rate this Post:
0
?
सुरेन्द्रजी क्यानाडातिर गइसकेछन् म यहीँ भा मान्छेलाई थाहा थिएन बा।
भनेसि यो राहुलभाइ त दाइ पो रेछन्। कति साल हो ब्रो, एस् एल् सि? ०३९? होस्टेलमा बस्या हो अस्कलको?