Posted by: world_map July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
नमस्ते है सबै गाम्लेहरुलाई! अलि फुर्सद भो, आज शुक्रबार भएर खुशी लाग्यो । सहिलाको कविता राम्रो छ। ठुल्नानी, वीकेन्ड्मा घुम्न जाने हैन त? ;) पिरती जी, झन्डाको क्विज खेल्नुस् है, तर म घर पुगेर मात्र प्रश्न सोध्न भ्याउछु। :) रोल # ८ चित्रे हजुर मास्टर्नी दिदी
Read Full Discussion Thread for this article