Posted by: Rahuldai July 25, 2006
Login in to Rate this Post:
0
?
शान्ति
जता ततै अशान्ति भा'को बेला,
शान्ति चाहिं कहां गा'को होला।
खोज्दै जादां स्वयम्भू पुगें
दूर्बिन् ले पूर्ब तिर् हेरें
शन्ति त थाइ चढेर
स्थाइ रुपमा क्यानाडा तिर् लागेको देखें।
अस्तु!