Posted by: Rahuldai July 25, 2006
Connection Failure
Login in to Rate this Post:     0       ?        
कर्म राणा जी, फेरी उही बाबु राम को कुरा । ए बाबा, बाबु राम एक जना मात्र होइन नि बोर्ड प्रथम आउने । सयौं देश का सपुत हरु छन । देश बिदेश मा नाम दाम कमाइरहेका । उनीहरु ओझेल म परे, बाबुराम को कुरो ले । बरु कोही अरु वतनका लाल हरु छन भने सलाम गरौं ।
Read Full Discussion Thread for this article