Posted by: Birkhe_Maila July 23, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
नेपे दाजू, खै के के भएर अलि दिन सुन्न पाएको थिइन तर एउटा मात्र सुन्न नपाएको रहेछु। सधैँ झैँ चुम्बकिय प्रस्तुती! गजल बास्तवमा पढ्न भन्दा पनि बोल्न उपयूक्त हुन पर्छ जस्तो लाग्यो। जब गजल र वक्ता दुबै गजलमय हुन्छन तब गजल गजल हुँदो रहेछ!!
Read Full Discussion Thread for this article